Trending
Prev Story
Next Story

मालपानी पनि प्रधानमन्त्रीसँगै दिल्ली जाने

Hamro Patro News •
November 20, 2026 • 03:48 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारदेखि गर्ने भारतको दुई दिने राजकीय भ्रमणमा उद्योग व्यवसायीहरुको ५२ जनाको टोली सामेल छ । आज बिहान बसेको क्याबिनेट बैठकले सरकारी टोलीसहित भ्रमणमा सामेल हुने निजी क्...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारदेखि गर्ने भारतको दुई दिने राजकीय भ्रमणमा उद्योग व्यवसायीहरुको ५२ जनाको टोली सामेल छ । आज बिहान बसेको क्याबिनेट बैठकले सरकारी टोलीसहित भ्रमणमा सामेल हुने निजी क्षेत्रका प्रतिनिधिहरुको नामावली अनुमोदन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
10h ago
प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे भारत भ्रमणमा जाने

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल …

#बालेन-शाह #भ्रमण #आइतबार
Compare →
Bizshala
7h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#बालेन-शाह #भ्रमण #मालपानी
Compare →
Arthasansar
9h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#बालेन-शाह #भ्रमण #आइतबार
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा मालपानीसहित ५२ व्यवसायी सहभागी हुँदै (सूचीसहित)

प्रधानमन्त्री शाहको भारत भ्रमणमा मालपानीसहित ५२ व्यवसायी सहभागी हुँदै (सूचीसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको दुईदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी-व्यवसायी सहभागी हुने भएका छन्।

#बालेन-शाह #भ्रमण #मालपानी
Compare →

Related Stories

Politics & Governance
Build #2612