Trending
Prev Story
Next Story

लक्जेम्बर्गमा नेपाल–युरोप अन्तर्राष्ट्रिय व्यापार सम्मेलन हुँदै

Hamro Patro News •
November 20, 2026 • 03:44 PM
1
1 reads 0 reactions

नेपाल र युरोपबीच व्यापार, प्रविधि, पर्यटन तथा लगानीका सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित लक्जेम्बर्गमा दुईदिने अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन आयोजना हुने भएको छ। नेपाली बिजनेस एसो...

1 / 2
Swipe Photos

नेपाल र युरोपबीच व्यापार, प्रविधि, पर्यटन तथा लगानीका सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित लक्जेम्बर्गमा दुईदिने अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन आयोजना हुने भएको छ।

नेपाली बिजनेस एसोसिएसन (नेबा) युरोपको आयोजनामा आगामी नोभेम्बर २९ र ३० तारिख ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
एनआरएनएको पहिलो महिला सम्मेलन पुसमा काठमाडौंमा हुने, रोजगारी र उद्यमशीलतामा विशेष छलफल

एनआरएनएको पहिलो महिला सम्मेलन पुसमा काठमाडौंमा हुने, रोजगारी र उद्यमशीलतामा विशेष छलफल

‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित आयोजना हुने सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने संघले जनाएको छ।

#आयोजना #सम्मेलन
Compare →
Ekantipur
7h ago
युरोपको रोजगारीमा बिचौलियाको भर, कसरी ठगीको जोखिममा पर्दै छन् श्रमिक ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

युरोपको रोजगारीमा बिचौलियाको भर, कसरी ठगीको जोखिममा पर्दै छन् श्रमिक ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

संस्थागत भर्ती प्रक्रिया कमजोर हुँदा श्रमिक एजेन्ट र बिचौलियाको भर पर्नुपर्ने अवस्था बढेको छ । आखिर युरोपको रोजगारीमा जाने श्रमिक किन बिचौलियाको भर पर्न बाध्य छन् ? उनीहरू कसरी ठगीमा परिरहेका छन् ? र यसलाई रोक्न के गर्नुपर्छ ?

#युरोप
Compare →
Onlinekhabar
2d ago
त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

२ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। बुधबार चीनको …

#सम्मेलन
Compare →

Related Stories

World News
Build #2612