Trending
Prev Story
Next Story

जापानी प्रविधि र लगानी विस्तारबारे उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपालमा जापानको उन्नत प्रविधि भित्र्याउने, जापानी लगानी विस्तार गर्ने र नेपाली उद्योगको आधुनिकीकरण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ …

जापानी प्रविधि र लगानी विस्तारबारे उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल

४ मंसिर, काठमाडौं । नेपालमा जापानको उन्नत प्रविधि भित्र्याउने, जापानी लगानी विस्तार गर्ने र नेपाली उद्योगको आधुनिकीकरण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ ।

शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।

छलफल विशेषगरी नेपाली उद्योगको उत्पादन क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण र नेपालमा जापानी लगानीका सम्भावनाबारे केन्द्रित थियो ।

यस्तै औद्योगिक विकासका लागि नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न जापानसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

भेटवार्ताले नेपाल–जापान आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन र नेपालको औद्योगिक विकासमा जापानी प्रविधि तथा लगानी आकर्षित गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
उद्योगमन्त्री साह र जापानको राजदूतबीच भेट, जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी गर्ने विषयमा छलफल

उद्योगमन्त्री साह र जापानको राजदूतबीच भेट, जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी गर्ने विषयमा छलफल

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय इन्जिनियर दीपक कुमार साह र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ।

#जापानी #साह #उद्योगमन्त्री
Compare →
Hamro Patro News
1d ago
काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनाम...

#मंसिर #काठमाडौं
Compare →
Ekantipur
7h ago
किसानलाई आश्वासन होइन, प्रविधि चाहिएको छ : मन्त्री साह

किसानलाई आश्वासन होइन, प्रविधि चाहिएको छ : मन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि यान्त्रिकीकरण र उद्योगलाई जोडेर आफूले आर्थिक गतिविधिको महत्त्वपूर्ण आधार बनाउन चाहेको बताएका छन् ।

#साह
Compare →

Related Stories

Technology
Build #2612