३ मंसिर, काठमाडौं । सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिक (साउन–कात्तिक) मा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ ।
कार्यालयले बिहीबार विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । …
३ मंसिर, काठमाडौं । सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिक (साउन–कात्तिक) मा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ ।
कार्यालयले बिहीबार विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । यस अवधिमा रोड एम्बुलेन्स मार्फत नियमित मर्मत र सम्भार ठेक्काबाट उक्त काम गरिएको जनाएको छ ।
सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने समेत कार्यालयको भनाइ छ ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed