काठमाडौंमा पहिलो चौमासिकमा पुरियो साढे २७ हजार वर्गमिटर बराबर खाल्डा
३ मंसिर, काठमाडौं । सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिक (साउन–कात्तिक) मा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ । कार्यालयले बिहीबार विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । …
2
Read