Trending
Prev Story
Next Story

नेपाल–भारत सम्बन्ध : मोर देन डिप्लोमेसी

Hamro Patro News •
November 19, 2026 • 08:17 AM
2
2 reads 0 reactions

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणले यतिबेला राजनीतिक तथा कूटनीतिक माहोल तातेको छ । मंसिर ६ र ७ गतेसम्म हुन लागेको उक्त भ्रमणका लागि प्रधानमन्त्री कार्यालय, परराष्ट्...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणले यतिबेला राजनीतिक तथा कूटनीतिक माहोल तातेको छ ।

मंसिर ६ र ७ गतेसम्म हुन लागेको उक्त भ्रमणका लागि प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय तथा विषयगत मन्त्रालयहरु द्विपक्षीय समझदारीका लागि तयारी गरिरहेका छन् । निजी क्षेत्रले समेत यो उच्चस्तरीय औपचारिक भ्रमणलाई सम्बन्ध सुधार एवं व्यापारिक सम्बन्ध सहजीकरणको माध्यम बनाउने प्रयासमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
19h ago
‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहँदा दुई देशबीचमा विगतका सहमति सम्झौता र नयाँ सम्बन्धका विषयमा चर्चा छ । तर नेपाल भारतबीच सहमति सम्झौता बाहेक सांस्कृतिक, धार्मिक लगायतका सम्बन्धहरू पनि छन् । यसै सन्दर्भमा कूटनीतिक मामिला …

#बालेन-शाह #भारत #सम्बन्ध
Compare →
Bizshala
23h ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
21m ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भ्रमण #भारत
Compare →
Ekantipur
19h ago
नेपाल–भारतका निजी क्षेत्रको संस्थागत साझेदारी बलियो बनाउन आग्रह

नेपाल–भारतका निजी क्षेत्रको संस्थागत साझेदारी बलियो बनाउन आग्रह

नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।

#भारत #सम्बन्ध
Compare →
Nagarik News
19h ago
प्रधानमन्त्रीलाई पाँच सुझाव- ‘भारत जाँदा समस्या गुन्द्रीमुनि नलुकाउनु, सङ्कोच नमानी कुरा राख्नू’

प्रधानमन्त्रीलाई पाँच सुझाव- ‘भारत जाँदा समस्या गुन्द्रीमुनि नलुकाउनु, सङ्कोच नमानी कुरा राख्नू’

नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आसन्न भारत भ्रमणमा निस्कनुअघि सबै राजनीतिक दलसँग परामर्श गरी राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन्।

#बालेन-शाह #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612