Trending
Prev Story
Next Story

बालेनको अग्निपरीक्षा : दिल्लीलाई रिझाउने कि नेपालको पीडा सुनाउने ?

Hamro Patro News •
November 19, 2026 • 08:14 AM
7
7 reads 0 reactions

नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन। यो इतिहास, भूगोल, संस्कृति, धर्म, अर्थतन्त्र, सामाजिक अन्तरसम्बन्ध र पुस्तौँदेखि कायम रहेको जनस्तरको आत्मीयतासँग जोडिएको विश...

1 / 2
Swipe Photos

नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन। यो इतिहास, भूगोल, संस्कृति, धर्म, अर्थतन्त्र, सामाजिक अन्तरसम्बन्ध र पुस्तौँदेखि कायम रहेको जनस्तरको आत्मीयतासँग जोडिएको विशिष्ट सम्बन्ध हो। खुला सिमाना, पारिवारिक सम्बन्ध, धार्मिक आस्था, व्यापारिक कारोबार, रोजगारी, शिक्षा, स्वास्थ्योपचार र सांस्कृतिक आदानप्रदानले यी दुई मुलुकलाई एकअर्कासँग गहिरोसँग जोडेको छ। त्यसैले नेपाल–भारत सम्बन्धलाई सामान्य छिमेकी सम्बन्धको सीमाभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता छ।

तर आत्मीयता र ऐतिहासिक निकटताको चर्चा जति गरिन्छ, व्यवहारमा देखिएका असमानता, सीमा विवाद, व्यापारिक अवरोध, प्राकृतिक निकासमा अवरोध, नेपाली नागरिकले भोग्नुपरेका कठिनाइ र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयहरू त्यति नै गम्भीर रूपमा सम्बोधन हुन सकेका छैनन्। मित्रता केवल औपचारिक स्वागत, सम्मान, संयुक्त वक्तव्य र सहयोगका घोषणाबाट बलियो हुँदैन।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

नेपाल र भारतबीचको सम्बन्ध परम्परागत रूपमा राजनीति, अर्थतन्त्र, व्यापार र संस्कृतिमा केन्द्रित रहँदै आएको छ । तर, दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने अर्को प्रभावकारी माध्यम खेलकुद पनि हुन सक्छ । विशेषगरी क्रिकेटमा भारतको अनुभव, …

#अर्थतन्त्र #बालेन-शाह #सम्बन्ध
Compare →
Nagarik News
3h ago
प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

#बालेन-शाह #सम्बन्ध
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

National (Nepal)
Build #2612