भारतीय क्रिकेटका पूर्वकप्तान धोनीले खेलाडीका रूपमा आइपिएलको १९ वर्षे यात्रा अन्त्य गरेका छन्।
आइपिएलमा अब देखिने छैन धोनीको 'हेलिकप्टर सट'
भारतीय क्रिकेटका पूर्वकप्तान धोनीले खेलाडीका रूपमा आइपिएलको १९ वर्षे यात्रा अन्त्य गरेका छन्।
Same Story from Other Publications
Compare how 4 other independent news outlets reported on this story.
धोनीले लिए आइपिएलबाट सन्न्यास
भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल)बाट खेलाडीका रूपमा सन्न्यास लिएका छन्। चेन्नई सुपर किंग्स (सिएसके)ले मंगलबार धोनीले खेलाडीका रूपमा आइपिएल यात्रा टुंग्य...
चेन्नईमा धोनी युगको अन्त्य
चेन्नई सुपर किंग्सले मंगलबार उनलाई टोली मेन्टरको जिम्मेवारी दिएको छ । मैदानमा हेलिकोप्टर शटमार्फत विपक्षी बलरलाई निराश बनाउने धोनीले अब डगआउटबाट नयाँपुस्तालाई बाटो देखाउने छन् ।
धोनीले आईपीएलबाट लिए सन्यास, सीएसकेको मेन्टर बन्ने
उनले करिब १९ वर्ष लामो आईपीएल करियरबाट सन्यास लिने निर्णय गरेका हुन्।
महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त
१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् । चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई …
Related Stories
Sports
धोनी चेन्नाईको टिम मेन्टरमा नियुक्त