Trending
Prev Story
Next Story

धोनी चेन्नाईको टिम मेन्टरमा नियुक्त

Hamro Patro News •
November 18, 2026 • 04:56 AM
4
4 reads 0 reactions

काठमाडौं । भारतीय स्टार क्रिकेटर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज चेन्नाई सुपर किंग्समा नयाँ भूमिकामा देखिने भएका छन् । चेन्नाईले धोनीलाई टिमको मेन्टरमा नियुक्त गर्ने ...

धोनी चेन्नाईको टिम मेन्टरमा नियुक्त

काठमाडौं । भारतीय स्टार क्रिकेटर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज चेन्नाई सुपर किंग्समा नयाँ भूमिकामा देखिने भएका छन् ।

चेन्नाईले धोनीलाई टिमको मेन्टरमा नियुक्त गर्ने जनाएको हो । “चेन्नाईले धोनीलाई टिमको मेन्टर नियुक्त गरेको छ । टिमलाई अनगिन्ती जित दिलाएका उनको योगदानलाई टिमले सधैँ कदर गर्नेछ । धोनी सुरुआतदेखि नै टिमका मुख्य खेलाडीको रूपमा छन्,” चेन्नाईले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
19h ago
धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।

#धोनी #चेन्नाई #मेन्टर
Compare →
Onlinekhabar
20h ago
महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् । चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई …

#प्रिमियर-लिग #धोनी #मेन्टर
Compare →
Nagarik News
19h ago
धोनीले आईपीएलबाट लिए सन्यास, सीएसकेको मेन्टर बन्ने

धोनीले आईपीएलबाट लिए सन्यास, सीएसकेको मेन्टर बन्ने

उनले करिब १९ वर्ष लामो आईपीएल करियरबाट सन्यास लिने निर्णय गरेका हुन्।

#धोनी #मेन्टर
Compare →

Related Stories

World News
Build #2612