Trending
Prev Story
Next Story

मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

Arthasansar •
November 17, 2026 • 10:35 AM
2
2 reads 0 reactions

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ का सेयर सूचीकृत भएको छ । आज मङ्सिर १ गते...

1 / 2
Swipe Photos

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ का सेयर सूचीकृत भएको छ । आज मङ्सिर १ गते नेप्से र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच उक्त सामूहिक लगानी कोषको सूचीकरण सम्झौता सम्पन्न भएको हो।

नेप्सेको जारी सूचनाअनुसार मुक्तिनाथ सामूहिक लगानी कोषअन्तर्गतको प्रति इकाई अङ्कित मूल्य १० रुपैयाँ कायम भएका कुल १२ करोड ५० लाख (१२,५०,००,०००) इकाई नेप्सेमा सूचीकृत भएका हुन्। धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक १७ गतेको निर्णयानुसार यी इकाईहरू सूचीकृत गरिएको नेप्सेले जनाएको छ।

सम्झौताअनुसार सूचीकृत भएका यी इकाईहरूको दोस्रो बजारमा कारोबार भोलि मङ्सिर २ गते देखि सुरु हुनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि खुला बिक्री आह्वान गरी वितरण गरेको यस फण्डको प्रधान कार्यालय काठमाडौँको नक्सालमा रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनैपर्ने आरबीआईको संकेत, टाटा समूहलाई दबाब

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनैपर्ने आरबीआईको संकेत, टाटा समूहलाई दबाब

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनुपर्ने व्यवस्थाबाट छुट नपाउने स्पष्ट संकेत दिएको छ । केन्द्रीय बैंकले अपर लेयर (Upper Layer)...

#शेयर-बजार #सूचीकृत #बजारमा
Compare →
Bizshala
23h ago
होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

काठमाण्डौ । मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव अधिकांश होटलको...

#शेयर-बजार #नेप्से #सूचीकृत
Compare →
Nagarik News
34m ago
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
1d ago
नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले गत भदौ २९ गते ल्याएको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजनामा नेप्सेको पुनर्संरचना कार्य तत्काल अघि बढाउने उल्लेख छ । ‘नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुदृढीकरण तथा संरचनात्मक सुधार तथा क्षमता …

#शेयर-बजार #नेप्से
Compare →
Ekantipur
9h ago
नेप्सेमा ‘कप विथ ह्याण्डल’ बन्ने सम्भावना घटेको हो ?

नेप्सेमा ‘कप विथ ह्याण्डल’ बन्ने सम्भावना घटेको हो ?

अमेरिकन स्टक मार्केटका प्राविधिक विलियम जे ओ निलले १९८८ को आफ्‌नो पुस्तक ‘हाउ टु मेक मनि इन स्टक’ भन्ने पुस्तकमा यस्तो आकृतिको चर्चा गरेका थिए ।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612