Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको भारत भ्रमण : हतारमा कुनै निर्णय नगरोस् नेपालले

Hamro Patro News •
November 16, 2026 • 11:36 PM
3
3 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण २५ घण्टाको हुने बताइएको छ। छोटो भ्रमण भए पनि यसका क्रममा हुने छलफल र सम्भावित सहमतिको रणनीतिक महत्त्व भने निकै ठूलो हुन सक्छ। प्रधानमन्त्रीले भारतमा के–के व...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण २५ घण्टाको हुने बताइएको छ। छोटो भ्रमण भए पनि यसका क्रममा हुने छलफल र सम्भावित सहमतिको रणनीतिक महत्त्व भने निकै ठूलो हुन सक्छ। प्रधानमन्त्रीले भारतमा के–के विषय उठाउने, कुन सम्झौता गर्ने र कुन विषयलाई प्राथमिकता दिने भन्ने अझै स्पष्ट भइसकेको छैन। तर नेपाल–भारत हवाई मार्गसम्बन्धी वार्ता अगाडि बढिरहेको सन्दर्भमा केही गम्भीर प्रश्न सार्वजनिक भएका छन्। विशेषगरी, भारतले नेपालसँग राखेको हवाई क्षेत्र प्रयोग र हवाई ट्राफिक नियन्त्रणसम्बन्धी प्रस्तावलाई सामान्य प्राविधिक विषयका रूपमा मात्र लिन मिल्दैन।

नेपालले लामो समयदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। पश्चिमतर्फबाट सहज हवाई प्रवेश नपाउँदा भैरहवा विमानस्थलको व्यावसायिक सम्भावना उपयोग गर्न कठिन भइरहेको छ। भारतीय आकाश हुँदै सीधा प्रवेशमार्ग उपलब्ध भएमा अन्तर्राष्ट्रिय उडानको दूरी, समय र सञ्चालन खर्च घट्न सक्छ। यसले विमानस्थलको उपयोगिता बढाउनुका साथै पर्यटन, व्यापार र समग्र अर्थतन्त्रलाई पनि फाइदा पुर्‍याउन सक्छ। त्यसैले यो नेपालको जायज र महत्त्वपूर्ण आर्थिक आवश्यकता हो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
15h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकीय यात्रालाई विशेष महत्त्व दिइएको पाइन्छ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
14h ago
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन । यसले …

#भारत #भ्रमण #हवाई
Compare →
Ekantipur
12h ago
प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

भ्रमणका क्रममा आर्थिक प्याकेज र हवाई रुटलगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

#भ्रमण #हवाई #भारत
Compare →
Arthasansar
21h ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →

Related Stories

World News
Build #2612