प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण दुई दिनको हुने भएको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नेछन् ।
उनी मंसिर ७ गते अपराह्न ४ः२० बजे निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । यसअनुसार प्रधानमन्त्री शाह दिल्लीमा करिब साढे २५ घण्टा मात्रै रहनेछन् ।
Read full story at source ( lokaantar.com )