काठमाडौँ। नेपालका लागि पूर्वराजदूत नविन श्रीवस्तावले भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको भ्रमणअघि नै भारतले सहायता प्याकेजलाई अन्तिम रूप दिनुपर्ने सुझाव दिएका छन् ।
उनले दि इन्डियन एक्सप्रेसमा एक लेख प्रकाशित गर्दै हिमालय क्षेत्रका लागि दुवै देशले पूर्व चेतावनी प्रणाली स्थापना गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
Read full story at source ( ratopati.com )