Trending
Prev Story
Next Story

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २५ जना घाइते

Hamro Patro News •
November 16, 2026 • 03:34 AM
4
4 reads 0 reactions

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको ...

1 / 2
Swipe Photos

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4m ago
मुगु दुर्घटनाका दुई घाइतेलाई काठमाडौं लगियो, तीन शव सुर्खेत ल्याइँदै

मुगु दुर्घटनाका दुई घाइतेलाई काठमाडौं लगियो, तीन शव सुर्खेत ल्याइँदै

शनिबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।

#दुर्घटना #काठमाडौं #घाइते
Compare →
Onlinekhabar
6m ago
यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे …

#दुर्घटना #काठमाडौं #घाइते
Compare →
Nagarik News
3h ago
काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो

काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो

दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।

#दुर्घटना #काठमाडौं #घाइते
Compare →
Bizshala
18h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2612