Trending
Prev Story
Next Story

धनगढीबाट काठमाडौँ जाँदैगरेको बस दुर्घटना , २५ जना घाइते

Hamro Patro News •
November 16, 2026 • 03:26 AM
4
4 reads 0 reactions

रूपन्देही । नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २...

1 / 2
Swipe Photos

रूपन्देही । नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् ।

आज बिहान पौने ७ बजेको समयमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

सोमबार बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

#दुर्घटना #घाइते #पूर्व
Compare →
Nagarik News
2h ago
मुगु दुर्घटना : दुई गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मुगु दुर्घटना : दुई गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मुगुमा भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिने भएको छ।

#दुर्घटना #घाइते #काठमाडौं
Compare →
Onlinekhabar
6m ago
यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे …

#दुर्घटना #घाइते
Compare →
Bizshala
18h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →

Related Stories

Technology
Build #2612