Trending
Prev Story
Next Story

२४ घण्टामा कारबाहीमा परे ५५७ चालक

Hamro Patro News •
November 13, 2026 • 04:55 AM
8
8 reads 0 reactions

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक ...

1 / 2
Swipe Photos

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०६, सिसिटिभिमार्फत २५, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८४, हर्न निषेधमा २, अवस्था ठिक नभएको ९ जना र अन्यमा २८९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी

सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी

२९ कात्तिक, काठमाडौं । नेपालमा न्यूनतम १० देखि ६० सिट क्षमतासम्म यात्रु बोक्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । सिटी सवारीले योभन्दा बढी क्षमतामा पनि यात्रु ओसार्छन् । रोचक के छ भने यसरी एउटा सवारीसाधन भित्र दर्जनौं …

#चालक
Compare →
Ekantipur
6h ago
प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्।

#घण्टा
Compare →
Nagarik News
1d ago
टिकट वितरणमा आर्थिक लेनदेन गर्नेलाई कारबाही हुन्छ: रवि लामिछाने

टिकट वितरणमा आर्थिक लेनदेन गर्नेलाई कारबाही हुन्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने बताएका छन्।

#कारबाही
Compare →

Related Stories

Technology
Build #2612