एजेन्सी : बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आरोप लागिरहेका बेला उनले विगतमा अभिनेता सलमान खानको प्रशंसा गर्नु रहेको पक्राउ परेका आरोपीहरूले खुलाएका छन्।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, एक आरोपितले सन् २०२२ मा टाइगर श्रफले अभिनेता सलमान खानको प्रशंसा गरेको विषयलाई आक्रमणको सम्भावित कारणका रूपमा उल्लेख गरेका छन्।
Read full story at source ( ukeraa.com )