काठमाडौँ । इमरान खान आज बाह्य संसारभन्दा निकै पर छन् । उनी जेलको कालकोठरी जीवन बिताउन बाध्य छन् । कुनै बेला विश्वले हिरोको तक्मा दिएको व्यक्तित्व हुन् इमरान खान । तर आज उनै हिरो जेलमा बन्दी छन् । जसले जनताको आवाज उठाए, उनी आज आवाजविहीन अवस्थामा छन् ।
यतिबेला इमरान खानले भोगिरहेको यातनाले विश्वभरका युवापंक्तिमा निकै चासो र चिन्ता बढाएको छ । विश्वभरका मानवअधिकारवादी तथा समाजका सबै तह र तप्काका मानिसहरू इमरान खानको सजायलाई लिएर लगातार बोलिरहेका छन् । तर, पाकिस्तानी कानुनको जालमा जेलिएका छन् इमरान खान ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )