Trending
Prev Story
Next Story

टाइगर श्राफको कारमा गोली चलाएको घटना : पाँच जनाको हिरासत अवधि थपियो

Hamro Patro News •
November 12, 2026 • 02:10 AM
1
1 reads 0 reactions

बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको घटनामा पक्राउ परेका पाँच जनाको प्रहरी हिरासत अवधि थप गरिएको छ । मुम्बईको विशेष मकोका अदालतले फूल सिंह, रेहान, कुणाल, सुमित र अंकितको हिरासत अवधि नोभेम...

1 / 2
Swipe Photos

बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको घटनामा पक्राउ परेका पाँच जनाको प्रहरी हिरासत अवधि थप गरिएको छ ।

मुम्बईको विशेष मकोका अदालतले फूल सिंह, रेहान, कुणाल, सुमित र अंकितको हिरासत अवधि नोभेम्बर १६ सम्म थप गरेको हो । घटनामा अहिलेसम्म १३ जना पक्राउ परेका छन् । तीमध्ये सात जना न्यायिक हिरासतमा छन् भने सुनेहा पण्डितसहित छ जना प्रहरी हिरासतमा छन् ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #जनाको
Compare →
Ekantipur
5d ago
पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए

#गोली #जनाको
Compare →
Nagarik News
5d ago
पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १५ घाइते

पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १५ घाइते

एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

#गोली #जनाको
Compare →
Onlinekhabar
5d ago
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

२२ कात्तिक, काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग …

#गोली #जनाको
Compare →

Related Stories

Technology
Build #2611