Trending
Prev Story
Next Story

भोजपुरका खेतमा लहलहाए सुनौला धान, किसानलाई भित्र्याउने चटारो

Hamro Patro News •
October 24, 2026 • 08:35 AM
2
2 reads 0 reactions

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् । द...

भोजपुरका खेतमा लहलहाए सुनौला धान, किसानलाई भित्र्याउने चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् । दसैँको टीका–जमरा र खानपिन सकिएलगत्तै धान भित्र्याउने चटारो सुरु हुने किसान बताउँछन् ।

भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काका अनुसार दसैँ मनाइसकेपछि किसान धान काट्ने र थन्क्याउने काममा जुट्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान #किसान #भोजपुर
Compare →
Ekantipur
4d ago
कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

आठ हजार क्विन्टल धान किन्ने कोटा पाएको खाद्यको महेन्द्रनगर कार्यालयले बिहीबार एकैदिन तीन सयभन्दा बढी टोकन बाँड्यो, किसानको चाप धेरै भएपछि थप कोटा नआएसम्म खरिद स्थगित गरिएको छ।

#धान #किसान
Compare →

Related Stories

Technology
Build #2612