Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा उठाइनुपर्ने १४ बुँदे राष्ट्रिय मुद्दाहरू

Hamro Patro News •
October 24, 2026 • 03:10 AM
2
2 reads 0 reactions

एकल बहुमत प्राप्त गरेर बनेको जननिर्वाचित सरकारका पहिला प्रधानमन्त्रीको आधिकारीक भारत भ्रमण यहि २०८३ साल मंसिर महिनाको पहलो हप्तामा हुने समाचार पत्रपत्रिका मार्फत सुन्नमा आएको छ । यस भ्रमणका अवसरमा ...

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा उठाइनुपर्ने १४ बुँदे राष्ट्रिय मुद्दाहरू

एकल बहुमत प्राप्त गरेर बनेको जननिर्वाचित सरकारका पहिला प्रधानमन्त्रीको आधिकारीक भारत भ्रमण यहि २०८३ साल मंसिर महिनाको पहलो हप्तामा हुने समाचार पत्रपत्रिका मार्फत सुन्नमा आएको छ । यस भ्रमणका अवसरमा छलफलका लागी नेपालका तर्फबाट उठाउनु पर्ने प्रमुख मुद्दाहरुको बारेमा बिभिन्न मन्त्रालयहरुमा गृहकार्य भईरहेको अनुमान गरिन्छ । सो कार्यमा थप सहयोग पुगोस भन्ने हेतुले आफुलाई लागेका केहि प्रमुख विषयहरु यस रचना मार्फत प्रस्तुत गरेको छु ।

१. महाकाली नदी वारीका कालापानी, लिपुलेक, टिंकरको भूभाग फिर्ता पाउने र सीमा व्यबस्थापन गर्ने बारे प्रधानमन्त्रीज्यूले महत्वपूर्ण बार्ता गरेर देशको भूक्षेत्र फिर्ता ल्याउन सफल हुनु हुने विश्वास लिएका छौं । सीमा समस्याको समाधानका लागी निर्णायक बार्ताको आशा गर्दछौं ।

स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भ्रमण #भारत
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भ्रमण #भारत
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आपसी हितका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

#भ्रमण #भारत
Compare →
Bizshala
10h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612