Trending
Prev Story
Next Story

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने

Hamro Patro News •
October 24, 2026 • 02:10 AM
2
2 reads 0 reactions

म्याग्दी। बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि ग...

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने

म्याग्दी। बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्याएको हो।

Read full story at source ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#बाढी-पहिरो #पुनर्निर्माण
Compare →
Onlinekhabar
1w ago
बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारी

बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारी

२० कात्तिक,  म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ । बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च …

#म्याग्दी #पुनर्निर्माण
Compare →
Nagarik News
1d ago
पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति

पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति

अब बन्ने कुनै पनि भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री मापदण्डलाई अनिवार्य सर्त बनाउनुपर्छ।

#पुनर्निर्माण
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

काठमाण्डौ । सरकारले हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप...

#पुनर्निर्माण
Compare →

Related Stories

Technology
Build #2612