Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनअघि क्यानडाका केही सामानमा भन्सार शुल्क घटाइयो

Hamro Patro News •
October 24, 2026 • 01:35 AM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने निर्णय गरेको छ । अमेरिकी मध्यावधि निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा यस्तो निर्ण...

अमेरिकी मध्यावधि निर्वाचनअघि क्यानडाका केही सामानमा भन्सार शुल्क घटाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने निर्णय गरेको छ । अमेरिकी मध्यावधि निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा यस्तो निर्णय आएको हो ।

ह्वाइट हाउसका अनुसार अक्टोबर ३० देखि प्लाइउड, केही कागजजन्य सामग्री, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरणमा लगाइएको शुल्क घटाइनेछ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
17h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#अमेरिकी
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#शुल्क
Compare →
Nagarik News
1d ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Ekantipur
4d ago
भारतको एन्टी–डम्पिङ शुल्कले कसरी संकटमा पार्दैछ नेपाली जुट उद्योग?

भारतको एन्टी–डम्पिङ शुल्कले कसरी संकटमा पार्दैछ नेपाली जुट उद्योग?

भारतको नयाँ शुल्कले भारतीय बजारमा निर्भर पूर्वी नेपालको जुट उद्योगको लागत, प्रतिस्पर्धा, निर्यात र रोजगारीमा थप दबाब सिर्जना गरेको छ।

#शुल्क
Compare →

Related Stories

Technology
Build #2612