Trending
Prev Story
Next Story

दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक

Ekantipur •
October 23, 2026 • 07:30 AM
1
1 reads 0 reactions

दसैंका बेला सुनसानप्रायः देखिएका उपत्यकाका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो।

दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक

दसैंका बेला सुनसानप्रायः देखिएका उपत्यकाका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो।

काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। दसैँका बेला सुनसानप्रायः देखिएका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो।

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या यस वर्ष ५ लाख ७६ हजार नाघेको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए। उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ।

दसैँमा उपत्यका छाड्नेको संख्या ठूलो रहेकाले सडकमा सवारी चाप कम भएको थियो। दसैं मनाएर आफ्नो पेसाव्यवसायका लागि फर्किनेहरुका कारण सडकमा चहलपहल बढ्न थालेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढेको छ।

दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
13h ago
छठ: सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाडौंका पोखरीहरू

छठ: सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाडौंका पोखरीहरू

काठमाडौँ । आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौंका नदी र पोखरीमा सरसफाई र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ । आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी ...

#बन्दै #काठमाडौंका
Compare →

Related Stories

National (Nepal)
Build #2611