Trending
Prev Story
Next Story

भैरहवा-लखनउ हवाई रुटबारेको सहमति : तीन प्रक्रिया पुरा गरेपछि मात्रै कार्यान्वयनमा

Hamro Patro News •
November 25, 2026 • 01:31 PM
4
4 reads 0 reactions

बुटवल । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आए भैरहवा आउने अन्तर्राष्ट्रिय विमानको उडान समय १५ देखि २० मिनेटसम्म छोटिने भएको छ। यसबाट विमानको उड...

1 / 2
Swipe Photos

बुटवल । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आए भैरहवा आउने अन्तर्राष्ट्रिय विमानको उडान समय १५ देखि २० मिनेटसम्म छोटिने भएको छ। यसबाट विमानको उडान दूरी घट्नुका साथै वायुसेवा कम्पनीको इन्धन र सञ्चालन खर्चसमेत कम हुने अपेक्षा गरिएको छ। यो रुट कार्यान्वयनका लागि भने तीन प्रक्रिया पुरा हुनुपर्ने जानकारहरूले बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार हाल पश्चिमबाट आउने अन्तर्राष्ट्रिय विमानले पर्सा, सिमरा र भरतपुर हुँदै भैरहवा प्रवेश गर्नुपर्ने बाध्यता छ। प्रस्तावित रुट दुईतर्फी सञ्चालनमा आएपछि विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने छैन। यसबाट करिब १५० नटिकल माइल उडान दूरी घट्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
काठमाडौं-भैरहवा–लखनउ हवाईमार्ग दुईतर्फी बनाउने सहमति

काठमाडौं-भैरहवा–लखनउ हवाईमार्ग दुईतर्फी बनाउने सहमति

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबिच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ।

#भैरहवा #लखनउ #हवाई
Compare →
Ekantipur
2d ago
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

१२ वर्षदेखि नेपालले उठाउँदै आएको मागमा राजनीतिक सहमति जुटे पनि आईकाओ प्रक्रिया र प्राविधिक अध्ययनपछि मात्र रुट औपचारिक सञ्चालनमा आउनेछ ।

#भैरहवा #रुट #लखनउ
Compare →
Onlinekhabar
5d ago
नेपाल-भारत सहमतिपछि कहिले खुल्ला भैरहवाको ‘इन्ट्री रुट’ ?

नेपाल-भारत सहमतिपछि कहिले खुल्ला भैरहवाको ‘इन्ट्री रुट’ ?

७ मंसिर, काठमाडौं । पर्यटन र नागरिक उड्डयन क्षेत्रका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण आशावादी रह्यो । खासगरी हवाई रुटतर्फ भैरहवा विन्दुलाई दुईतर्फी गर्ने सहमति र अयोध्याऔजनकपुर रेलमार्ग सुरु भएसँगै नेपाल-भारतबीच थाती केही …

#भैरहवा #रुट
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#कार्यान्वयन
Compare →

Related Stories

Technology
Build #2625