Trending
Prev Story
Next Story

आर्मीले लुम्बिनीलाई ३–० ले हरायो

Ekantipur •
November 25, 2026 • 05:33 AM
12
12 reads 0 reactions

आर्मीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो। खेलको २३औँ मिनेटमा आर्मीका जर्सी नम्बर २१ का भरत खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो।

आर्मीले लुम्बिनीलाई ३–० ले हरायो

आर्मीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो। खेलको २३औँ मिनेटमा आर्मीका जर्सी नम्बर २१ का भरत खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। आर्मीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो। खेलको २३औँ मिनेटमा आर्मीका जर्सी नम्बर २१ का भरत खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो।

दोस्रो हाफमा पनि आर्मीले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५५औँ मिनेटमा जर्सी नम्बर १० का लाकेन लिम्बुले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको नौ मिनेटपछि ६४औँ मिनेटमा लुम्बिनीका जर्सी नम्बर ४ का विकास राईले आत्मघाती गोल गरेपछि आर्मीको जित ३–० ले निश्चित भयो। खेलको बाँकी समयमा लुम्बिनीले गोल फर्काउन सकेन। खेलका क्रममा लुम्बिनीका जर्सी नम्बर ११ का थागुराम थारुले पहेँलो कार्ड पाएका थिए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।

#आर्मी #गोल
Compare →
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

९ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको …

#आर्मी #गोल
Compare →
Hamro Patro News
3d ago
सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चि...

#लुम्बिनी #हरायो
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी...

#लुम्बिनी
Compare →
Arthasansar
3d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2625