Trending
Prev Story
Next Story

२२ लाख बराबरका मालसामान बरामद

Nagarik News •
November 25, 2026 • 02:37 AM
13
13 reads 0 reactions

प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।

२२ लाख बराबरका मालसामान बरामद

प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका रु चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए।

तीन वटा गाडीमा भन्सार छली ल्याउँदै गरेको रु १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका गाडी र सामान  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: ९ मंसिर २०८३ ०८:२२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
वीरगञ्जमा २२ लाख बराबरका सामान बरामद

वीरगञ्जमा २२ लाख बराबरका सामान बरामद

९ मङ्सिर, वीरगन्ज (पर्सा) । प्रहरीले २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका-१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका चार लाख २३ हजार ५०० बराबरका सामान बरामद …

#बराबर #भन्सार #सामान
Compare →
Hamro Patro News
4d ago
वीरगन्जमा एक महिनामा बरामद भयो ७० लाखको सामग्री

वीरगन्जमा एक महिनामा बरामद भयो ७० लाखको सामग्री

वीरगन्ज – प्रहरीले कात्तिक महिनामा ७० लाख ७० हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो।

#बरामद #भन्सार #सामान
Compare →
Ekantipur
4d ago
भन्सार छली ल्याइएका करिब १० लाखका लत्ताकपडा र तरकारी बरामद

भन्सार छली ल्याइएका करिब १० लाखका लत्ताकपडा र तरकारी बरामद

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो ।

#बराबर #बरामद #भन्सार
Compare →
Bizshala
2d ago
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

#भन्सार #सामान
Compare →
Arthasansar
6d ago
पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

#बराबर
Compare →

Related Stories

National (Nepal)
Build #2625