Trending
Prev Story
Next Story

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुन्छ : मनिष झा

Hamro Patro News •
November 24, 2026 • 08:53 AM
8
8 reads 0 reactions

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी दिएका छन्। मंगलबार सिंहदरबारमा बसेको सार्व...

1 / 2
Swipe Photos

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी दिएका छन्।

मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको सोह्रौँ बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। यो बहुउद्देश्यीय योजना मधेशको खेतीलाई समुन्नत बनाउने योजना भएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

८ मंसिर, काठमाडौं । रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित …

#मधेश #सुनकोशी #आयोजना
Compare →
Bizshala
10h ago
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

#सुनकोशी #आयोजना #ठेक्का
Compare →
Ekantipur
9h ago
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

#सुनकोशी #मरिण #आयोजना
Compare →
Nagarik News
4h ago
दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा मधेशको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा मधेशको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ ।

#मधेश
Compare →
Arthasansar
1d ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#आयोजना
Compare →

Related Stories

Technology
Build #2621