Trending
Prev Story
Next Story

युद्धको मार युद्धरत देशमा मात्र सीमित छैन, भारतले सम्झायो बंगालको अनिकाल

Hamro Patro News •
November 24, 2026 • 08:53 AM
28
28 reads 0 reactions

न्युयोर्क । भारतले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य, ऊर्जा र व्यापार संकट गहिरिँदै गएको भन्दै यसको सबैभन्दा ठूलो मार विकासशील देशहरूले खेपिरहेको बताएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिष...

1 / 2
Swipe Photos

न्युयोर्क । भारतले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य, ऊर्जा र व्यापार संकट गहिरिँदै गएको भन्दै यसको सबैभन्दा ठूलो मार विकासशील देशहरूले खेपिरहेको बताएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतले सन् १९४३ को बंगाल अनिकाल स्मरण गराउँदै युद्धको असर युद्धमा संलग्न नभएका देश र सर्वसाधारणले समेत भोग्नुपर्ने चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वतनेनीले सोमबार सुरक्षा परिषद्को उच्चस्तरीय बैठकमा युद्धको मूल्य सबै देशले समान रूपमा नचुकाउने बताएका हुन् । ऊर्जा पूर्वाधार र विश्वव्यापी खाद्य आपूर्तिका लागि कृष्ण सागरको समुद्री मार्ग सुरक्षित गर्ने विषयमा आयोजित बैठकमा उनले युद्धले खाद्यान्न, इन्धन, मल र ऊर्जाको आपूर्तिमा अवरोध पुर्‍याएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
बालेनको भारत भ्रमणबारे बाबुराम- सिटामोल र पानीपट्टीले ज्वरो घटायो, भित्री रोग उस्तै

बालेनको भारत भ्रमणबारे बाबुराम- सिटामोल र पानीपट्टीले ज्वरो घटायो, भित्री रोग उस्तै

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार-पारवहन र हवाई रुटजस्ता मूल समस्या थाँती राखेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका काम र आर्थिक सहयोग केवल सिटामोल र पानीपट्टीको उपचार मात्र भएको बताएका छन् ।

#भारत
Compare →
Bizshala
3h ago
नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

काठमाण्डौ । नेपाली प्रशोधित खाद्य तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयात...

#भारत
Compare →
Ekantipur
9h ago
प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

खनालका अनुसार बदलिँदो भू–राजनीतिक परिवेशमा सीमा विवाद कूटनीतिबाट सुल्झाउँदै आर्थिक विकास र युवाका अवसरमा सहकार्य गर्न सकिन्छ।

#भारत
Compare →
Arthasansar
1d ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#भारत
Compare →

Related Stories

World News
Build #2628