भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस’ (तस्बिरहरू)
भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
Same Story from Other Publications
Compare how 6 other independent news outlets reported on this story.
अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, हजारभन्दा बढी तीर्थयात्री
जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र...
अयोध्याबाट हिँडेको सरयू–कमला रेलको जनकपुरमा यसरी हुँदै छ स्वागत [तस्बिरहरू]
प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिने तयारी छ भने हिँड्न सक्ने यात्रुलाई पैदलै स्वागत गर्दै मन्दिरसम्म लगिनेछ भने हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि गरिएको छ ।
भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो
८ मंसिर, जनकपुधाम । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा …
अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो
जनकपुर । भारतको अयोध्याबाट सोमबार छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा एक हजारभन्दा बढी...
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन
नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।