Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

Hamro Patro News •
November 23, 2026 • 05:56 PM
8
8 reads 0 reactions

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज आयो...

दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेश रङ्गशालाको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रम’मा मुख्यमन्त्री शाहीले यही मङ्सिर १६ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुने भए पनि मङ्सिर ९ गतेदेखि विभिन्न विधाका खेल सुरु हुने बताए । प्रतियोगिता सम्पन्न गर्न शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप), कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आपसी समन्वय तथा सहकार्यबाटै काम भइरहेको उनले बताए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सफल बनाउन मुख्यमन्त्रीको आह्वान

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सफल बनाउन मुख्यमन्त्रीको आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन्।

#कर्णाली #खेलकुद #मुख्यमन्त्री
Compare →
Ekantipur
3d ago
दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, प्रतियोगिता सात जिल्ला हुने

दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, प्रतियोगिता सात जिल्ला हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कर्णाली प्रदेशका ५ र लुम्बिनी प्रदेशका २ जिल्लामा प्रतियोगिता सञ्चालन गरिनेछ ।

#कर्णाली #खेलकुद #दशौँ
Compare →
Onlinekhabar
3d ago
राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?

राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?

७ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा पाएसँगै कर्णालीले सर्वाधिक सामना गर्ने प्रश्न थियो, ‘के कर्णाली प्रदेशले बसोबास व्यवस्थापन गर्न सक्छ ?’ जवाफमा कर्णाली सरकारका प्रतिनिधिहरू नै अनकनाउँथे । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि …

#कर्णाली #खेलकुद
Compare →

Related Stories

World News
Build #2621