Trending
Prev Story
Next Story

परराष्ट्र मन्त्री खनालले भने– प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिकरूपमा फलदायी

Hamro Patro News •
November 23, 2026 • 06:58 PM
6
6 reads 0 reactions

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममु...

1 / 2
Swipe Photos

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको बताएका छन्।

मन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार साँझ प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण निर्माण गरेको बताए।

Read full story at source ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री शिशिर खनालले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

#खनाल #भारत #शाह
Compare →
Nagarik News
11h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

#भारत #भ्रमण #शाह
Compare →
Bizshala
8h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #भ्रमण
Compare →
Arthasansar
14h ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#भारत #सम्बन्ध #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2621