Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

Hamro Patro News •
November 23, 2026 • 10:25 PM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र म...

1 / 2
Swipe Photos

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइन स्थापनामार्फत सीमापार कनेक्टिभिटी सुधार गर्न र सीमा पूर्वाधार अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीद्वयले सोमबार दुई परियोजनाको संयुक्त उद्घाटन, एउटा परियोजना हस्तान्तरण र तीन परियोजनाको शिलान्यास गरेका छन् । भारतको अयोध्या र नेपालको जनकपुरबीच नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ (हरियो झन्डा देखाएर शुभारम्भ) र दार्चुला–धार्चुला सीमापार मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरे । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र वनबासास्थित एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । निर्माण सम्पन्न मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण भने नेपाललाई हस्तान्तरण गरिएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
8h ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

जनकपुर–अयोध्या रेल र दार्चुला–धार्चुला मोटरेबल पुलको संयुक्त उद्घाटन, ६६९ मेगावाटको तल्लो अरुण, सिलिगुडी–झापा पाइपलाइन र वनबासा आईसीपीको शिलान्यास, मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, विभिन्न क्षेत्रमा ८ समझदारी

#शाह #भारत #भ्रमण
Compare →
Nagarik News
11h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

#शाह #भारत #भ्रमण
Compare →
Bizshala
8h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #भ्रमण
Compare →
Arthasansar
14h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2621