Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

Hamro Patro News •
November 23, 2026 • 07:12 AM
5
5 reads 0 reactions

काठमाडौँ, ७ मङ्सिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । ...

1 / 2
Swipe Photos

काठमाडौँ, ७ मङ्सिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

#श्रद्धाञ्जली #राजघाट #महात्मा
Compare →
Onlinekhabar
2d ago
राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पण गरेपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश …

#राजघाट #महात्मा #भ्रमण
Compare →
Bizshala
6h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भ्रमण #शाह
Compare →
Ekantipur
23h ago
यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म

प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

#भ्रमण #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612