७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् ।
यसअघि …

यसअघि प्रधानमन्त्री शाहालाई भारतको राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।
सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित भएका थिए ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed