Trending
प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण Politics & Governance
Onlinekhabar • 2d ago

प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् । यसअघि …

‘साँचो नेतृत्व भनेको सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो’, प्रधानमन्त्री शाहको लिखित सन्देशमा के छ ? Politics & Governance
Ekantipur • 1h ago

‘साँचो नेतृत्व भनेको सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो’, प्रधानमन्त्री शाहको लिखित सन्देशमा के छ ?

गान्धीको समाधिस्थलमा पुगेर उनले आगन्तुक पुस्तिकामा लेखेका छन्- 'गान्धीको आदर्शको सम्मान गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।'

गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले लेखे– करुणा नै सर्वोच्च शक्ति Politics & Governance
Ekantipur • 1h ago

गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले लेखे– करुणा नै सर्वोच्च शक्ति

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको उल्लेख गरेका छन् ।

Build #2612