Trending
राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व Politics & Governance
Onlinekhabar • 2d ago

राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पण गरेपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश …

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली Politics & Governance
Nagarik News • 45m ago

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Build #2612