Trending
Prev Story
Next Story

नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

Hamro Patro News •
November 23, 2026 • 07:12 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम व...

1 / 2
Swipe Photos

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रका ५२ जनाको सहभागिता रहेको छ। त्यसैले, विगतमा पूर्व प्रधानमन्त्रीलाई भारत र चीनको भ्रमण हुँदा सीमाबारे कडा मत अभिव्यक्त गर्ने, ग्रेटर नेपालको नक्शा राखेर चर्चामा आउने, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर नेपाल कै संसद्मा विवादास्पद अभिव्यक्ति दिने छवि बनाएका वर्तमान प्रधानमन्त्री बालेन्द्र साहको छोटो अवधिको भ्रमणमा भारतले आफ्नो सुविधामा तयार पारेका एजेण्डामा नअल्झेर द्विदेशीय सिमा विवाद, थाती रहेको ईपीजी प्रतिवेदन, विद्युत् व्यापार, भन्सार नाका, हवाई मार्ग, निजी क्षेत्रसँग सम्बन्धित व्यापार, लगानी र सहकार्यका एजेन्डाको स्पष्टता र व्यावहारिक गाँठा फुकाउन कूटनीतिक तयारी कति भएको छ भन्ने कुराले भ्रमणको परिणाम मापन गर्ने नै छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

नेपाल र भारतबिच भौगोलिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहिआएको छ।

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Ekantipur
21h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

भारत जाने नेपाली कामदार भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बैंकिङ सुविधा, श्रमिक सुरक्षा, बीमा, क्षतिपूर्ति र सीमामा हुने सास्तीका हाम्रा समस्या पनि उठाइयोस्।'

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
7h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612