Trending
Prev Story
Next Story

चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान

Ekantipur •
November 23, 2026 • 07:03 AM
4
4 reads 0 reactions

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

काठमाडौँ — चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिबार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो ।

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नरहेको यो कार व्यक्तिगत हवाई यातायातका लागि नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ ।

एक जना मात्र यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ ।

यस प्रविधिले भविष्यमा व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि चीन सरकारले सहयोग स्वरुप दिएको २ मिलियन अमेरिकी डलर अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ।

#चीन #कारको
Compare →
Bizshala
22h ago
बालेन चढेको जहाज विश्वकै सर्वाधिक ट्र्याक हुने उडान बन्यो, फ्लाइट राडारमा देखियो अनौठो दृश्य

बालेन चढेको जहाज विश्वकै सर्वाधिक ट्र्याक हुने उडान बन्यो, फ्लाइट राडारमा देखियो अनौठो दृश्य

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दा उनी सवार विमान अन्तर्राष्ट्रिय...

#उडान
Compare →
Nagarik News
22h ago
क्यानडा चीनसँग नजिकिँदा ताइवानको चिन्ता, व्यापार बढाउँदा पनि जोखिम हुने चेतावनी

क्यानडा चीनसँग नजिकिँदा ताइवानको चिन्ता, व्यापार बढाउँदा पनि जोखिम हुने चेतावनी

उनले चीनमाथिको आर्थिक निर्भरताले अर्को देशमाथि राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा काम गर्न सक्ने बताए। ताइवानले पनि विगतमा चीनमाथिको निर्भरताका कारण यस्तो अवस्था भोगेको उनको भनाइ छ।

#चीन
Compare →
Onlinekhabar
2d ago
चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले नै सार्वजनिक गरेको एक भिडियोमा विपक्षी दलहरूका नेताहरूमाथिको …

#चीन
Compare →

Related Stories

Technology
Build #2612