Trending
Prev Story
Next Story

चीनमा रास्वपा सांसदको संवाद: देउवाको हातमा कांग्रेस जानुपर्छ

Hamro Patro News •
November 20, 2026 • 10:50 PM
2
2 reads 0 reactions

चीन भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदबीच स्थानीय चुनावको विषयमा लिएर भइरहेको कुराकानी सार्वजनिक भएको छ। जसमा उनीहरूले रास्वपालाई कसरी फाइदा हुन्छ भनेर तर्कवितर्क गरे...

1 / 2
Swipe Photos

चीन भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदबीच स्थानीय चुनावको विषयमा लिएर भइरहेको कुराकानी सार्वजनिक भएको छ। जसमा उनीहरूले रास्वपालाई कसरी फाइदा हुन्छ भनेर तर्कवितर्क गरेका छन्।

चीनको भ्रमणमा रहेको रास्वपा टोलीका एक सदस्य सांसद श्रीराम न्यौपानेले शुक्रबार आफ्नो फेसबुकमा रोबोर्ट हिडिरहेको भिडिओ राखेका छन्। उनले राखेका तीन वटा भिडिओमध्ये एउटामा रास्वपा सांसदबीच भइरहेको कुराकानी पनि रिकर्ड भएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
10h ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#रास्वपा #चीन #भ्रमण
Compare →
Onlinekhabar
13h ago
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

४ मंसिर, काठमाडौं । ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै,’ रास्वपा सांसद श्रीराम न्यौपानेले भनेको अडियोमा प्रष्ट सुनिन्छ। त्यसमा सही थाप्दै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर …

#रास्वपा #चीन #सांसद
Compare →
Nagarik News
7h ago
जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबिच भएको अनौपचारिक राजनीतिक छलफलको भिडियो सार्वजनिक भएपछि न्यौपानेले यस्तो स्पष्टीकरण दिएका हुन्।

#रास्वपा #चीन #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612