Trending
Prev Story
Next Story

'कांग्रेस देउवाको हातमा जानुपर्छ' भन्ने रास्वपा सांसदको संवाद विवादमा, श्रीराम न्यौपानेले के भने ?

Hamro Patro News •
November 20, 2026 • 04:47 PM
2
2 reads 0 reactions

नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्ने आशय व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चीन भ्रमणका क्रममा गरेको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएपछि विवाद ...

1 / 2
Swipe Photos

नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्ने आशय व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चीन भ्रमणका क्रममा गरेको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सांसद अहिले चीन भ्रमणमा छन् । भ्रमणका क्रममा सांसदहरूबीच नेपालको समसामयिक राजनीति, प्रमुख राजनीतिक दलका नेतृत्व र आगामी निर्वाचनबारे भएको अनौपचारिक कुराकानीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3h ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#रास्वपा #भ्रमण #कांग्रेस
Compare →
Onlinekhabar
6h ago
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

४ मंसिर, काठमाडौं । ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै,’ रास्वपा सांसद श्रीराम न्यौपानेले भनेको अडियोमा प्रष्ट सुनिन्छ। त्यसमा सही थाप्दै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर …

#शेरबहादुर-देउवा #रास्वपा #कांग्रेस
Compare →
Nagarik News
45m ago
जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबिच भएको अनौपचारिक राजनीतिक छलफलको भिडियो सार्वजनिक भएपछि न्यौपानेले यस्तो स्पष्टीकरण दिएका हुन्।

#रास्वपा #भ्रमण #सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612