Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्ता

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

७ मंसिर, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता भइरहेको हो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा पनि भेटवार्ता हुनेछ । त्यसपछि केही सहमति …

प्रधानमन्त्री बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्ता

७ मंसिर, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता भइरहेको हो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा पनि भेटवार्ता हुनेछ ।

त्यसपछि केही सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

सो कार्यक्रमपछि राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि बालेनले भेटवार्ता गर्नेछन् ।

भारतको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली आएका बालेन आजै स्वदेश फर्किने कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।

#बालेन-शाह #भेटवार्ता #मोदीबीच
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#भेटवार्ता #मोदीबीच
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली– भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे ...

#भेटवार्ता #मोदीबीच
Compare →
Bizshala
15h ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#बालेन-शाह #भेटवार्ता #बालेन
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्री शाह र मोदीबीच ११ बजे भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र मोदीबीच ११ बजे भेटवार्ता हुँदै

महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको भेटवार्तापछि दुवै देशका प्रमले सम्बोधन गर्ने बताइएको छ ।

#भेटवार्ता #मोदीबीच
Compare →

Related Stories

Politics & Governance
Build #2612