Trending
Prev Story
Next Story

यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

Hamro Patro News •
November 23, 2026 • 02:19 AM
2
2 reads 0 reactions

काठमाडौं । आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन...

1 / 2
Swipe Photos

काठमाडौं । आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन आज प्रधानमन्त्री शाहले भारतीय समयअनुसार बिहान ११ बजे भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
8h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
13h ago
हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
22h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
2h ago
शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ ।

#भारत #मोदी #भेटवार्ता
Compare →

Related Stories

Politics & Governance
Build #2612