Trending
Prev Story
Next Story

नयाँ दिल्लीमा प्रधानमन्त्री शाहले लिए ‘गार्ड अफ अनर’

Ekantipur •
November 23, 2026 • 05:03 AM
13
13 reads 0 reactions

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् ।

नयाँ दिल्लीमा प्रधानमन्त्री शाहले लिए ‘गार्ड अफ अनर’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् ।

काठमाडौँ — भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राष्ट्रपति भवनमा गार्ड अफ अनर लिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् ।

त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
वालेनले दिल्लीमा छाडेका दुई सुनौला ‘गिफ्ट’ : राष्ट्रपति मुर्मूलाई चारुमति, प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथ

वालेनले दिल्लीमा छाडेका दुई सुनौला ‘गिफ्ट’ : राष्ट्रपति मुर्मूलाई चारुमति, प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथ

काठमाडौं । दुईदिने भारत भ्रमणका क्रममा राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री वालेन्द्र शाहको अन्तिम कार्यक्रम थियो, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता। राष्ट्रपति मुर्मूसँगको भे...

#शाह #भारतीय #राष्ट्रपति
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाहले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री शाहले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

दुई दिने भारत भ्रमणमा रहेका उनले भारतीय समकक्षी मोदीलाई सोमबार संयुक्त पत्रकार सम्मेलनमा नेपाल भ्रमणको निम्तो दिएका हुन्।

#शाह #भारतीय #मोदी
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#शाह #भारतीय
Compare →
Bizshala
1d ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#शाह #भारतीय
Compare →

Related Stories

Politics & Governance
Build #2621