Trending
Prev Story
Next Story

फेमिसाइड : नेपालको कानुनले नचिन्ने महिला हत्या

Ekantipur •
November 23, 2026 • 01:33 AM
4
4 reads 0 reactions

महिला भएकै कारण हुने हत्या । प्रायः श्रीमान्, प्रेमी वा परिवारका सदस्यबाट । संसारका धेरै मुलुकमा यस्ता हत्याको छुट्टै कानुनी पहिचान र तथ्यांक छ । नेपालमा अदालत पुगेका हरेक पाँच हत्यामध्ये एक ‘फेमिसाइड’ रहेको कान्तिपुरको खोजले देखाएको छ । तर न कानुनमा यसको छुट्टै नाम छ, न यस्तो हत्यालाई राज्यले गणना नै गर्छ ।

1 / 2
Swipe Photos

महिला भएकै कारण हुने हत्या । प्रायः श्रीमान्, प्रेमी वा परिवारका सदस्यबाट । संसारका धेरै मुलुकमा यस्ता हत्याको छुट्टै कानुनी पहिचान र तथ्यांक छ । नेपालमा अदालत पुगेका हरेक पाँच हत्यामध्ये एक ‘फेमिसाइड’ रहेको कान्तिपुरको खोजले देखाएको छ । तर न कानुनमा यसको छुट्टै नाम छ, न यस्तो हत्यालाई राज्यले गणना नै गर्छ ।

इ लाम फाकफोकथुमको धार्नेखोप गाउँमा फागुन २०८१ को अन्तिम सातातिर त्यही ठाउँका उमेश गिरी एक्स्काभेटरले भित्ता कोपरेर बाटो चौडा बनाइरहेका थिए । २२ फिट चौडा पारिएको त्यो कच्ची बाटो हिँडेरै नानीबाबु स्कुल जान्थे । किसानले दूध बेच्न बजारसम्म मोटरसाइकल हुइँक्याउँथे । सम्पन्न परिवारका मानिसले कार गुडाउँथे ।

१५ चैतको बिहान ६ बजेतिर भने त्यही बाटोको दाल टर्निङनजिकै धार्नेखोप आधारभूत विद्यालयतिरको मोडमा प्रहरीले खाल्डो खन्दै थिए । बीच सडकमै एक मिटर २० सेन्टिमिटर गहिरो खनिसकेपछि घोप्टो पारेर राखिएको किशोरीको शव भेटियो । ओल्टाइपल्टाइ हेर्दा शरीरका सबै भाग सुन्निएको, दुवै हात खुम्चिएको, छाला पिल्सिएको, बायाँ कान नभएको, दाहिने कान पिल्सिएको देखिन्थ्यो । उनी सुत्केरी हुने दिन कुरिबसेकी ९ महिनाकी गर्भवती १९ वर्षीया बिमला कट्टेल थिइन् ।

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
वन प्राविधिकलाई तहगत संरचनामा राख्ने कानुन बनाउन माग

वन प्राविधिकलाई तहगत संरचनामा राख्ने कानुन बनाउन माग

५ मंसिर, बुटवल । वन प्राविधिकहरूले आफ्नो पेशागत पहिचान, मर्यादा र कार्यक्षेत्र सुनिश्चित हुने गरी तहगत संरचना तथा नियमनको व्यवस्था गर्न छुट्टै कानुन बनाउन माग गरेका छन् । वन क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्राविधिक जनशक्तिको पेशागत …

#कानुन
Compare →
Hamro Patro News
5d ago
संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

काठमाडौं। बालविवाह रोक्ने उद्देश्यले बनेका कानुनी व्यवस्थाले बालबालिकालाई नै अपराधीका रूपमा उभ्याउने अवस्था सिर्जना गरेको भन्दै कानुनमा सुधार गर्नुपर्ने आवाज उठेको छ। बालविवाहमा बालबालिकालाई कसुरद...

#कानुन
Compare →
Arthasansar
1w ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#हत्या
Compare →
Bizshala
1w ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#हत्या
Compare →
Nagarik News
2w ago
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

#कानुन
Compare →

Related Stories

National (Nepal)
Build #2612