1/2
National (Nepal)
फेमिसाइड : नेपालको कानुनले नचिन्ने महिला हत्या
महिला भएकै कारण हुने हत्या । प्रायः श्रीमान्, प्रेमी वा परिवारका सदस्यबाट । संसारका धेरै मुलुकमा यस्ता हत्याको छुट्टै कानुनी पहिचान र तथ्यांक छ । नेपालमा अदालत पुगेका हरेक पाँच हत्यामध्ये एक ‘फेमिसाइड’ रहेको कान्तिपुरको खोजले देखाएको छ । तर न कानुनमा यसको छुट्टै नाम छ, न यस्तो हत्यालाई राज्यले गणना नै गर्छ ।
6
Read