Trending
Prev Story
Next Story

तातोपानीबाट डेढ लाखमा आइपुग्ने सामान कोरलाबाट ल्याउँदा ६ लाखसम्म लाग्न थाल्यो

Ekantipur •
November 22, 2026 • 03:32 PM
1
1 reads 0 reactions

महँगो ढुवानी, चालक अभाव र हिउँले सडक चिप्लो हुँदा व्यापार थप प्रभावित हुनुका साथै व्यवसायीले दु:ख भोग्नुपरेको छ । कोरला नाका पनि चिसो बढेसँगै बन्द हुने हुनाले व्यवसायीलाई अर्को चिन्ता छ

तातोपानीबाट डेढ लाखमा आइपुग्ने सामान कोरलाबाट ल्याउँदा ६ लाखसम्म लाग्न थाल्यो

महँगो ढुवानी, चालक अभाव र हिउँले सडक चिप्लो हुँदा व्यापार थप प्रभावित हुनुका साथै व्यवसायीले दु:ख भोग्नुपरेको छ । कोरला नाका पनि चिसो बढेसँगै बन्द हुने हुनाले व्यवसायीलाई अर्को चिन्ता छ

काठमाडौं — सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका बन्द भएपछि नेपाल–चीन व्यापारको चाप मुस्ताङको कोरला नाकामा बढेको छ । तर लामो दूरीका कारण तातोपानीको भन्दा ढुवानी खर्च चार गुणासम्म बढेको छ । तातोपानी हुँदै डेढ लाख रुपैयाँमा काठमाडौं आइपुग्ने सामान कोरला नाकाबाट ल्याउँदा ५ देखि ६ लाख रुपैयाँ खर्चिनुपरेको छ ।

महँगो ढुवानी, चालक अभाव र हिउँले सडक चिप्लो हुँदा व्यापार थप प्रभावित हुनुका साथै व्यवसायीले दु:ख भोग्नुपरेको छ । कोरला नाका पनि चिसो बढेसँगै बन्द हुने हुनाले व्यवसायीलाई अर्को चिन्ता छ ।

Prev Swipe Story

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उक्त सिमाना चीनसँगको सबैभन्दा छोटो दूरीको नाका हो । तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चो...

#व्यवसायी #नाका #तातोपानी
Compare →
Onlinekhabar
6d ago
तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो

तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो

३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ । परिणामत: नेपाल–चीन व्यापारको …

#नाका #तातोपानी #ढुवानी
Compare →
Bizshala
8h ago
कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै...

#कोरला #नाका
Compare →
Nagarik News
4d ago
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन्।

#नाका #तातोपानी
Compare →

Related Stories

World News
Build #2612