Trending
Prev Story
Next Story

अयोध्या–जनकपुरधाम रेल सेवा सोमबार उद्घाटन हुँदै, स्थानीय र व्यवसायी उत्साहित

Hamro Patro News •
November 21, 2026 • 06:15 PM
2
2 reads 0 reactions

काठमाडौँ । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म सिधा रेल सेवा सुरु हुने भएपछि स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय सम...

1 / 2
Swipe Photos

काठमाडौँ । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म सिधा रेल सेवा सुरु हुने भएपछि स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि सोमबार संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यो रेल सेवाले दुई देशबीचको पौराणिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२५ का स्थानीय रमेशकुमार झाले अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुने खबरले नै खुसी लागेको बताउँदै रेल गुड्न थालेपछि अझ हर्ष बढ्ने उल्लेख गरे। अब यस क्षेत्रका बासिन्दालाई अयोध्या दर्शन गर्न जान सहज हुने भन्दै उनले उताबाट जनकपुरधाम आउने तीर्थयात्रीका लागि सरकारले पर्याप्त सुविधा उपलब्ध गराउनुपर्ने बताए। यस्तै, वडा नम्बर १ का लम्बु महाराजीले पहिले अयोध्या पुग्न पटक–पटक बस र रेल फेर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सिधा रेल चल्दा दर्शनार्थीलाई ठूलो राहत मिल्ने बताए।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
जनकपुरधाम–अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

जनकपुरधाम–अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने भएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ।

#रेल #भारत #जनकपुरधाम
Compare →
Ekantipur
8h ago
प्रधानमन्त्री वालेन्द्रले उद्घाटन गर्ने जनकपुर-अयोध्या रेलको यस्तो हुनेछ आउने जाने तालिका

प्रधानमन्त्री वालेन्द्रले उद्घाटन गर्ने जनकपुर-अयोध्या रेलको यस्तो हुनेछ आउने जाने तालिका

माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्या जोड्ने रेलले तीर्थयात्रीको यात्रा अझ सहज बनाउने अपेक्षा गरिएको छ।

#रेल #अयोध्या #जनकपुरधाम
Compare →
Bizshala
2h ago
सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

–सुजता थापा  काठमाण्डौ। तिहारपछि सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ। प्रतितोला सुनको मूल्य झन्डै ४२ हजार...

#व्यवसायी
Compare →
Onlinekhabar
2d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघ टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । महासंघ अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको उक्त टोलीलाई महासचिव शिवहरि घिमिरे सहित पदाधिकारीले …

#भारत #व्यवसायी
Compare →

Related Stories

World News
Build #2612