भारतसँगको सहकार्य र आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण भइरहेको नेपाल प्रहरीको महत्त्वाकांक्षी परियोजना राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान उद्घाटन हुने भएको छ । प्रधानमन्त्री वालेन्...
भारतसँगको सहकार्य र आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण भइरहेको नेपाल प्रहरीको महत्त्वाकांक्षी परियोजना राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान उद्घाटन हुने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा उतैबाट यसको संयुक्त उद्घाटन हुने भनिए पनि प्रहरी भने बेखबर देखिन्छ ।
Read full story at source ( lokaantar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed