Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

Hamro Patro News •
November 22, 2026 • 09:50 AM
2
2 reads 0 reactions

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी सवार नेपाल एयर लाइन्सको आरएनए२१७ विमान केही बेरअघ...

1 / 2
Swipe Photos

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी सवार नेपाल एयर लाइन्सको आरएनए२१७ विमान केही बेरअघि अवतरण गरेको हो ।

उनलाई स्वागत गर्न विमानस्थलमा भारतको केन्द्र सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् । यसका साथै उनको स्वागतमा भारतको उत्तराखण्ड राज्यका नृत्याङ्गानाले लोकनृत्य प्रस्तुत गर्नेछन् ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती

प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती

प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

#भारत #शाह
Compare →
Ekantipur
1h ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#भारत #शाह
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण जाने क्रममा सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ताले विमानस्थल सुरक्षा प्रोटोकल गम्भीर उल्लंघन गरेका छन् । प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको प्रवेश निषेधित …

#विमानस्थल #विमान
Compare →
Arthasansar
46m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612